पानी परिरहेछ, साइकल गुडिरहेछ । प्रकाशित : २०७६ साउन ८ गते १७:४२ काठमाडौ—फोटोमा देखिएका साइकल चालक लक्ष्मी यादव हुन । छाता ओढाउने उनका छोरा हुन ।यादवले दुवै खुट्टा गुमाएका छन । पानी परिरहेको छ । हातका बलवाट साइकल गुडिरहेको छ ।