नेपालले ७ विकेटले हरायो मलेसियालाई

साउन ८, काठमाडौं — ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । पारस नेपालले ८ ओभरमा ३ विकेटको क्षतिमा ८६ रन बनाएर छनोटमा पहिलो जित हासिल गरेको हो ।
यसअघि मलेसियाले पहिलो ब्याटिङ गर्दै नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । मंगलबार कतारसँग ४ विकेटले पराजित भएको नेपाललाई यो खेल जित्न निकै दबाब छ ।