एक भाडाँमा सुजी, दही, अदुवाको पेस्ट,धनियाँका टुक्रा,धूलो खुर्सानी हालेर मिक्स गर्ने
आवश्यकता अनुशार पानी हाल्ने
पकौडा पेस्टलाई डल्लो बनाएर दश मिनेट जति छाड्ने
त्यसपछि तेल तताएर इच्छाअनुशार आकार दिएर रातो नहुदासम्म पकाउने
यो पकौडा सिलाम वा पुदिनाको अचारसंग खान सकिन्छ ।