पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

असार २९, काठमाडौं — लगातारकमे बर्षाका कारण पहिरो खसेर शनिबार दिउँसो देखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग खुल्न नसकेकाले सयौं यात्रुहरु अलपत्र परेकम छन् ।
। सडकमै ठूला ढुंगा भएकाले पन्छाउन समस्या भएको छ ।
शनिबार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले मोटरसाइकसहित बगाउँदा निस्दी गाउँपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय धनबहादुर सुनारी मगरको मृत्यु भएको थियो ।