असार २७, काठमाडौं — देशभर बिहीबारदेखि मनसुन सक्रिय भएको छ । यतिबेला लगातार बर्षा भइरहेको छ यहि क्रम आइतबारसम्म देशभर वर्षा जारी रहने महाशाखाले जनाएको छ । खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
यसैगरी आइतबार रातिसम्म पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। पूर्व र मध्य क्षेत्रका मध्य पहाड, तराईका थोरै ठाउँहरुमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
आइतबार सम्म हावासहित बर्षा हुने महाशाखाको भनाई
