असार १७, काठमाडौं — आज सूर्यग्रहण लाग्दैछ । सूर्यग्रहण ६ हजार माइलको दुरीबाट उत्पन्न हुनेछ । सूर्य ग्रहण प्रशान्त महासागर र दक्षिण अमेरिकाबाट देखिनेछ । चार मिनेट ३३ सेकेण्डसम्म चल्ने यो सूर्यग्रहण चिली र अर्जे्न्टिनाको केहि भूभाग तथा दक्षिण प्रशान्तबाट देखिनेछ । दक्षिण अमेरिकाका केहि देशबाट आंशिक ग्रहण देखिनेछ ।
आज सूर्यग्रहण लाग्दै
