असार १२, काठमाडौं —नेपाली सेनाका सेनानी प्रज्वल शमसेर रायमाझीसहितका ५ महासेनानीमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदका निर्णय सावैजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ५ जना सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको बताएका हुन् ।
राययमाझीसहित ५ सेनानी महासेनानीमा बढुवा
