असार, ८ काठमाडौं — अर्थमन्त्री युवराज खतिवडाले बजेट सन्तुलित भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहको प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले जनसंख्या, भूगोल विकासको क्षमता राजश्व संकलन विकास निर्माणको लागत लगायतलाई ध्यानमा राखेर बजेट निर्माण गरेको खतिवडाले बताए । उनले अगाडि भने बजेट आर्थिक वृद्धि र वितरणलाई संगै अघि बढाउने किसिमको दुई धारे नीति लिएर अघि बढेको छ ।’
सरकारले सन्तुलित बजेट ल्याएको छ — अर्थमन्त्री खतिवडा
