असार ४, काठमाडौ— गुठी विधेयक खारेजीको माग सहित वुधवार राजधानीमा विशाल प्रर्दशन भएको छ । राजधानीका विभिन्न स्थानवाट निस्किएको जुलुस माइतीघर मण्डलामा मिसिएको छ । मण्डलामा विरोध सभा आयोजना गरिएको छ ।
मंगलवार सरकारले गुठी विधेयक सरोकारवालासंगको छलफल पछि अगाडी वढाउने भने पनि आन्दोलन रोकिएको छैन । आन्दोलनकारीले विधेयकमा त्रुटी देखिएकाले खारेज गर्न माग राखेका छन ।
आन्दोलन स्थलमा देखिएका केहि तस्विर समेटेर रवि भित्रकोटीले तयार पार्नु भएको फोटो फिचर हेर्नुहोस ।
प्रस्तुति —रवि भित्रकोटी