असार १, काठमाडौं — पेट्रोलियम पदार्थको मुल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको हो ।
जसअनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत रहने भएको छ ।
घट्यो पेट्रोलियम पदार्थको मुल्य
