ढिस्कोमा पुरिएर कैलालीमा एक किशोरीको मृत्यु

जेठ ३२, काठमाडौं — ढिस्कोमा पुरिएर कैलालीमा एक किशोरीको मृत्यु भएको छ । घर पोत्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर कैलालीको घोडाघोडीमा १७ एक बर्षिय रेश्मा भण्डारीको मुत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।