जेठ २५, काठमाडौं — पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न चाहेको बताइएको छ ।
इमरान खानले शुक्रबार मोदीलाई प्रश्ताब मार्फत कश्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेका हुन् ।
दोस्रो कार्यकालको बधाई दिँदै इमरान खानले मोदीलाई दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय भएको बताए ।
मोदी दोस्रोपटक प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दोस्रो पटक वार्ताको चाहाना हुन् । भलै इमरान खानले पत्रको जवाफ पाएका छैनन् ।