जेठ २४, काठमाडौं — राजधानीमा दिउसै गोली प्रहार गरि प्रहरीले लुटेरा पक्राउ गरेको छ । शुक्रबार दिउसो बौद्धको अत्तरखेलमा गोली प्रहार गरि डकैती मुद्दाका फरार अभियुक्त छिरिङ तामाङलाई नियन्त्रणमा लिएकको छ ।
तामाङको खुट्टामा गोली लागेको छ । नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको प्रहरीले बताएको छ ।
गोली प्रहार गरि प्रहरीले समात्यो लुटेरा
