जेठ २२, काठमाडौं — आज बसेको नेकपा सचिवालय बैठक निष्कर्षबिहिन टुगिंएकको छ । पार्टी जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेताहरुबीच मत बाझिएपछि टुंगोमा पुग्न नसकेको हो ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको समय अभावका कारण पनि बैठकमा उपस्थित हुन नसकेकाले पनि बैठक निष्कर्षमा पुग्न नसकेको बताइएको छ । अर्को बैठक बिहिबार बिहान नौं बजे बस्ने भएको छ ।
निष्कर्षबिहिन टुगिंयो नेकपा सचिवालय बैठक
