जेठ १६, काठमाडौं – देशकै सबैभन्दा उचाइमा कुमारी बैंकले एटीएम सञ्चालनमा ल्याएको छ । बैकले ४ हजार ४ सय १० मिटर उचाइमा एटीएम सञ्चालनमा ल्याएको हो । बैंकका नायव महाप्रबन्धक मनिष तिमिल्सिना तथा त्यस क्षेत्रका वरिष्ठ बासिन्दा फु ताशी शेर्पाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
देशकै सबैभन्दा उचाइमा कुमारी बैंकको एटीएम सञ्चालनमा
