जेठ १६, काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली प्रस्थान गरेका हुन् । उनि बिहीबार दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट ओली दिल्ली गएका हुन् ।
प्रधानमन्त्रीले ओलीले भारतका नवनिर्वा्चित प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको छ । मोदीले आज साझ ७ बजे राष्ट्रपति समक्ष सपथ ग्रहण गर्ने भएका छन् ।
मोदीलाई बधाई दिन प्रधानमन्त्री दिल्ली प्रस्थान
