काठमाडौं– दाँत स्वास्थ्य एवं सुन्दरता दुवैका हिसाबले महत्वपूर्ण छ ।
दाँतलाई सुरक्षित र स्वस्थ राख्न यसको नियमित हेरचाह जरुरी छ ।
दाँतलाई सुन्दर राख्न खानापछि दिनमा दुईपटक राम्रो एवं गुणस्तरीय टुथपेस्टले ब्रस गर्नुपर्छ ।
समय–समयमा दाँतको परीक्षण गराउनुपर्छ ।
छ महिनामा एकपटक दाँत स्केलिङ गराउनु उपयुक्त हुन्छ ।
हरेक किसिमबाट दाँतलाई जोगाउन बढी गुलिया खानेकुरा खानु हुँदैन खाइहाले तुरुन्तै ब्रस गर्नुपर्छ ।
यसरी गरौं दाँत सफा
