काठमाडौं — चलचित्र ‘चपली हाइट’मा अभिनय गरेपछी एकाएक चर्चामा आएकी नायिका बिनिता बरालले विवाह गरेकी छिन् । उनले अमेरिकामा प्रेमी तिलक पौडेलसँग विवाह गरेकी हुन् ।
बिनिताले सामाजिक संजालमा तस्वीर शेयर गर्दै विवाह गरेको जानकारी दिएकी छिन् । उनले पश्चिम भर्जिनियामा रहेको ‘बृन्दावन मन्दिरमा’ विवाह गरेको उल्लेख गरेकी छिन् ।
नायिका बिनिता बरालले बृन्दावनमा गरिन बिबाह
