जेठ १३, काठमाडौं — अभिनेत्री करिष्मा मानन्धरले नयाँ शक्ति नेपाल पार्टीबाट राजीनमा दिएकी छन् ।
चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएपछि निष्क्रिय जस्तै रहेकी मानन्धर राजनीतिबाट अलग भएकी हुन् ।
उनले व्यक्तिगत कामहरु रहेकाले राजनीतिबाट अलग हुन् चाहेको बताइन् ।
करिष्मा मानन्धरले त्यागिन नयाँ शक्ति पार्टी
