जेठ ९, काठमाडौं — बढी भाडा लिएर यात्रु ठग्ने गरेका १० हजार ७८७ ट्याक्सी कारबाहीमा परेका छन् ।
यस बर्षको आर्थिक बर्ष मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने १० हजार ७ सय ८७ ट्याक्सी चालक कारवाहीमा परेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाले चलाएको ‘हाउ मच’ अभियान र ‘डाइरेक्ट रिपोर्टिङको आधारमा चालकलाई कारबाहीको दायरामा ल्याएको महाशाखाले बताएको छ ।
यात्रु ठग्ने १० हजार ७८७ ट्याक्सी कारबाहीमा
