तिलगंगा —गुह्वेश्वरी बन्द सडकमा स्थानीयद्धारा वृक्षरोपण

जेठ ९, काठमाडौं — ध्रुवस्थली र मृगस्थली जंगल बीचबाट २०६४ सालमा पुष्पकमल दाहाल सरकारका पालामा यो बाटो खोलिएको बाटो बन्द गरि स्थानीयहरुले वृक्षरोपण अभियाज चलाएका छन् ।

पशुपति क्षेत्रबीचबाट खोलिएको तिलगंगा–गुह्येश्वरी सडकखण्ड बन्द गरेर त्यहाँ वृक्षरोपण सुरू गरिएको छ।  बाटो खोल्ने बेलामै पशुपति क्षेत्र विकास कोष र युनेस्कोले विरोध गरेका थिए ।

सिधा गोठाटार जोडिने यो बाटो झन्डै ६ वटा नगरपालिकाका बासिन्दाले उपभोग गर्दै आएका थिए ।