जेठ ९, काठमाडौं — उपचारका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । पेटमा समस्या आएपछि उनि उपचारका लागि त्यसतर्फ लागेका छन् । पत्नी आरजूको साथमा गएका देउवा जेठ १३ मा स्वदेश फर्कने कार्यक्रम छ ।
उपचारका लागि कांग्रेस सभापति देउवा श्रीमतीसहित सिंगापुर प्रस्थान
