काठमाडौमा भूकम्पको धक्का महशुस

जेठ ३, काठमाडौं– काठमाडौमा भूकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार २ बजेर ८ मिनेटमो भूकम्प गएको हो ।
धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलकोे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको वताइएको छ ।