बैशाख २४, काठमाडौं – प्रदेश १ को राजधानी बिराटनगर वनाउने घोषणा भए संगै धनकुटाबासी बिरोधमा उफ्रिएका छन् ।
धनकुटालाईे राजधानी नबनाएको भन्दै धनकुटाबासीले आन्दोलनको घोषणा गरेका छन् । आज चक्का जाम ब्ल्याक आउटको कार्यक्रम सार्वजनिक गरेको बताइएको छ ।
धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगत देखि आन्दोलन गरिदै आएको थियो ।