वैशाख २३, काठमाडौ– संघीय समाजवादी फोरम र नया शक्ति पार्टी विच एकता भएको छ ।
सोमवार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै दुई पार्टी एक भएको वताएका हुन । अव दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ ।
घोषण सभामा नयँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ वुदे सहमतिमा हस्तक्षर गरेका छन् । यो एकीकरणबाट नेपालमा नया बैकल्पिक राजनीतिक शक्तिको उदय भएको वताइएको छ ।
एकिकरणको घोषण संगै नयँ शक्ति र फोरम विधिवत विघटन भएका छन ।