अतिक्रमित सार्वजनिक जग्गा सरकारी स्वामित्वमा ल्याउने सरकारी घोषणा

वैशाख२०, काठमाडौं — अतिक्रमित गरिएका सबै सार्वजनिक जग्गा एकवर्षभित्रै सरकारी स्वामित्वमा ल्याउने सरकारले घोषणा गरेको छ ।

प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासकै जग्गा समेत व्यक्तिको नाममा भएको सुचना सार्वजनिक भईरहँदा अतिक्रमित गरिएका सबै सार्वजनिक जग्गा एकवर्षभित्रै सरकारी स्वामित्वमा ल्याउने सरकारले घोषणा गरेको हो ।