बैशाख, २० काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १र१ रुपैयाँ भाउ बढेको छ । बढेको मुल्य शुक्रबार राती १२ बजेबाट लागु हुने निगमलृ जानकारी दिएको छ ।
पछिल्लो दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको निगमले बताएको छ ।
बढ्यो पेट्रोल र डिजेलको मुल्य,शुक्रबार बेलुकाबाट लागु हुने
