बैशाख १९, काठमाडौं – प्रधानमन्त्री केपी शमा{ ओलीले सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गदै{ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रूपमा उपयोग गन मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै भएको बताएका छन् ।
ओलीले प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन भएकाले त्यसको सदुपयोग गरिनुपनेमा जोड दिएका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग बढ्यो– प्रधानमन्त्री
