राजधानीमा मनाइयो राष्ट्रिय सुचना तथा प्रविधि दिवस – फोटोफिचर

बैशाख १९, काठमाडौं   – आज मे २ अर्थात राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै छ । डिजिटल नेपाल बिकास र समुद्धिको आधार’ मुल नाराका साथ राजधानीको भृकृटीमण्डपमा सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय र सम्बन्धित निजि संस्थाहरुको आयोजनामा प्रभातफेरी कार्यक्रम गरेको छ ।
सहभागीहरुले सुचना प्रबिधिको पहुँछ ग्रामिण स्तरसम्म पुर्याउ, डिजिटल नेपाल बिकास र समुद्धिको आधार लगायतका प्लेकार्ड बोकेका थिए ।