बैशाख, १८ काठमाडौं – नेकपाभित्र सबैभन्दा धेरै विदेश भ्रमण गर्नेमा नेकपा नेता माधव कुमार नेपाल रहेका छन् । पटक–पटक विदेश भ्रमणमा निस्केको भन्दै नेपालबारे पार्टीभित्र आलोचना हुन थालको छ ।
उनले ११ महिनामा १० विदेश भ्रमण गरेका छन् । सबैभन्दा बढी चीन तीनपटक पुगेका छन् भने अमेरिका दुईपटक पुगे । नेपालले बेलायत, ब्राजिल एक–एकपटक भ्रमण गरेका छन् ।
यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटक–पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टी्भित्र नेपालबारे टीकाटीप्पणी हुन थालेको छ ।
उनी नेकपाभित्र सबैभन्दा धेरै विदेश भ्रमण गर्ने शीर्ष नेतामा पर्छन् । उनी सबैभन्दा बढी चीन तीनपटक गएका छन । अमेरिका दुईपटक पुगे । नेपालले बेलायत, ब्राजिल एक–एकपटक भ्रमण गरेका छन् ।