चैत, २९ काठमाडौं — सरकारद्वावार प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर जिल्ला इञ्चार्जसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ
्