चैत २६, काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार कार्यकताले बाके जिल्लामा आत्मसमर्पण गरेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।
आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्का रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विप्लवका चार कार्यकताले गरे आत्मसमर्पण
