चैत २६, काठमाडौं – गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले वैशाख १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शनिबार बसेको कार्यपालिका बैठकले उक्त दिन भूकम्प स्मृति दिवस मनाउन बिदा दिने निर्णय गरेको हो ।
२०७२ वैशाख १२ गते बारपाक केन्द्र रहेर ‘गोरखा भूकम्प’ गएको दिनको स्मृतिमा वैशाख १२ गते बिहीबार बिदा दिने गाउँपालिकाले निर्णय गरेको हो।
बैशाख १२ गते बारपाकमा सार्वजनिक बिदा
