हावाहुरीका कारण बारा र पर्सामा ३१ को मुत्यु

चैत १८, काठमाडौ — हावाहुरीका बारा र पर्सामा ३१ जनाको मुत्यु जिल्ला प्रहरी बाराले बताएको छ ।
आइतबार साँझ वर्षासँगै आएको हावाहुरीका ५०० भन्दा बढी घाइते छन् ।
घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ हुनुका साथै बिरामीको चापले रगतसमेत अभाव भएको छ ।