चैत १४, काठमाडौ — वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्रा्िष्ट्रय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
बुधबार बसेको उपसमिति बैठकले वाइडबडी खरिद प्रक्रियासँग जोडिएका संघसंस्था र व्यक्तिमाथि पनि छानबिन गरेर प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ । योसमाचार आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।
वाइडबडी अनियमितता प्रतिवेदन १९ गतेभित्र बुझाउने तयारी
