चैत ७, काठमाडौ — तराईका जिल्लामा आज धुमधामसँग फागु अर्थात होली पर्व मनाईंदैछ । होली मनाइने तराईका जिल्लाहरुमा सरकारले आज सार्वजनिक बिदा समेत दिइएको छ ।
होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पु¥याउँछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ ।
फाइल फोटो