चैत ६, काठमाडौ – काठमाडौं उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा आज धुमधामका साथ होली मनाइएको छ । काठमाडौंमा आज बिहानैदेखि बालबालिका तथा युवा टिसर्टमा सजिएर समूह–समूहमा होली खेलिरहेका छन् । त्यस्तै बिदेशी हरु पनि रंगमा सजिएका छन् ।
हेरौं तस्बीरमा –
होलीमा रंगियो काठमाडौ – (फोटोफिचर)
