चैत ५, काठमाडौ – इन्टरनेसनल फेसन विक’ पोखरामा हुने भएको छ । पोसाक महासंघ नेपालको आयोजनामा चैत २८ देखि ३० मा हुने कार्यक्रममा नेपाल र अन्य देशका फेसन डिजाइनरहरुको सहभागीता हुने बताइएको छ । फेसन विकमा कला ता राष्ट्रियता झल्कने पोसाकले पनि स्थानपाउने भएका छन् ।
इन्टरनेसनल फेसन विक पोखरामा हुदै
