अख्तियार प्रवक्तामा कोइराला नियुक्त प्रकाशित : २०७५ चैत १ गते १६:१४ चैत १, काठमाडौ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्तामा प्रदीपकुमार कोइरालानियुक्त भएका छन्। कर्मचारी समायोजनपछि निवर्तमान प्रवक्ता रामेश्वर दंगाल अर्थ मन्त्रालयमा सुरुवा भएका छन्।