राष्ट्रपति भण्डारीले आज राष्ट्रसंघमा सम्बोधन गर्ने

फागुन २८, काठमाडौ — राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघको शक्तिमा रहेका महिलाहरुको भेलालाई आज सम्बोधन गर्ने भएकी छन् ।
राष्ट्रपति भण्डारीले भोलि २०१९ मा महिलाको अवस्था परिषदको बैठकलाई नेपालको तर्फबाट सम्बोधन गर्ने तालिका रहेको छ ।

अमेरिका भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज र राष्ट्रसंघ महासभा सभापति मारिया फर्नान्डा सँग साईड लाईन वार्ता गर्ने कार्यक्रम रहेको छ ।