फागुन २७ गते तपाईको आज — राशिफल

मेष राशिको लागि रोजगारीको अवसर प्राप्त होला । गरेका काममा सफलता मिल्नेछ । मन प्रशन्न रहनेछ ।

वृष राशिको लागि धन सामान हराँउन सक्ने सम्भावना छ सजक रहनु होला । झुटा आरोप लाग्न सक्छ । बोलिमा विचार गर्नु होला ।

मिथुन राशिको लागि सामाजिक मान प्रतिष्ठामा वृद्धि होला। । सोचेको क्षेत्रमा पनि सफलता मिल्नेछ . विद्या वुद्धिको सहि सद’पयोग हुनेछ

कर्कट राशिका लागि वैशिक कार्यका सफलता मिल्नेछ ।दाम्पत्यमा जीवनमा खुशि मिल्नेछ . रमणिय र सुखद यात्राको अवसर जुर्नेछ ।

सिंह राशिका लागि प्रेम सम्बन्धमा दुरी बढ्ला . अनावश्यक भयले सताउँनेछ । खर्च बढ्नेछ .

कन्या राशिका लागि हातमा परेको काम गुम्न सक्छ . काममा मन नजाने नकारात्मक सोच बढ्न सक्छ ।

तुला राशिका लागि आफन्तसँग भेटघाटको अवसर प्राप्त होल . वाहान सुख मिल्नेछ . अपरिचित व्यक्तिको सहयोगबाट आटेको काम सम्पन्न होला ।

वृश्चिक राशिका लागि यात्राको अवसर जुर्नेछ । अनावशयक झमेलामा फस्न सकिने भएकाले केही सजक भएर कार्य गर्नु होला .

धनु राशिका लागि अनावश्यक क’रामा झगडा होला । कार्यमा रोकावट आउँनेछ । आज गरेको काममा सफलता पाउन बढि मेहनत गनुपर्ला .

मकर राशिका लागि मानहानिको सम्भावना देखिन्छ । आटेको कार्यमा विध्न आउँनेछ . अध्ययनमा रुचि घट्ने छ .

क’म्भ राशिका लागि प्रियजनसँग आत्मियता बढ्नेछ । आम्दानिको नयाँ स्रोत फेला पर्नेछ . उपहार प्राप्त हुने योग छ ।

मीन राशिका लागि लागि अनावश्यक काममा भागदौड हुनेछ । बसाईसराईको योग छ । सन्चय गरेको धन खर्च होला ।