आगामी चैत ४ गतेका लागि कांग्रेसको बोलायो कार्यसमितिको बैठक

फागुन २३, काठमाडौ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बअनुसाशन समिति, निर्वाचन समिति गठनका साथ नेतृत्वविहिन नेविसंघलगायतका विषयमा छलफल हुने भएको छ । यसअघि फागुन १४ गतेको बैठक बस्दै नबसि स्थगित भएको थियो ।