फागुन २१ गते तपाईको आज— राशिफल

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागि आफ्नो क्षमताले प्रभुत्व पाउँनेछ । गरेको काममा विशेष लाभ मिल्नेछ । विशिष्ट व्यक्तिसँग भेट हुनेछ ।

 

वृष राशिको लागि घरमा महत्वपूर्ण सामान जोड्ने योग छ । दाम्पत्य सुखमा वृद्धि हुनेछ । नयाँ व्यापारको थालनी हुनेछ ।

 

मिथुन राशिको लागि परिवारमा कलह हुनेछ । अप्रिय समाचारले मन द’खि होला । अध्ययनमा रुचि घट्नेछ ।

कर्कट राशिका लागि व्यापारको समस्या आउँनेछ ।आफ्नो चाहना विपरित आउँने निर्णयले मन द’खि बनाउँछ ।

सिंह राशिका लागि कार्य क्षेत्रमा राम्रो सफलता मिल्ने देखिन्छ । सामाजिक कार्य सहभागि भैएला । अरुले राम्रो प्रशंशा गर्नेछन् ।

कन्या राशिका लागि लामो समयसम्म रोकिएको काम बन्नेछ । शुभ समाचार सुन्न पाईन्छ । सामाजिक मानसम्मान प्राप्त होला ।

तुला राशिका लागि झुटो आरोप लाग्नाले मान सम्मानमा ठेस प’ग्नेछ . प्रेम प्रस्ताव अस्विकार हुनसक्छ । नजिकको मान्छे टाढा हुन सक्छन् ।

वृश्चिक राशिका लागि वैदेशिक काममा ढिलाई हुनेछ । मनमा सङ्का बढ्दै जानेछ । व्यापारमा घाटा सहनु पर्ला ।

धनु राशिका लागि व्यक्तित्वमा निखार आउँनेछ ।पराक्रम बढ्दै जानेछ . रमाईलो यात्राको अवसर मिल्नेछ ।

मकर राशिका लागि अधिकार बसाईसराईको योग देखिन्छ । आफ्नो बुद्धिको गलत ठाउँमा प्रयोग हुनेछ । प्रेम सम्बन्धमा समस्या बढ्दै जानेछ ।
कुम्भ राशिका लागि नयाँ कामको थालनी गर्नलाई शुभ समय रहेको छ ।नयाँ मित्रसँग भेटघाटको अवसर मिल्नेछ। मनोरञ्जनमा समय बित्नेछ ।

मीन राशिका लागि अधिकार प्राप्त गर्नलाई बढि मेहनत गर्नपर्नेछ . बोलिका कारण सम्बन्धमा समस्या आउँन सक्छ विचार गरेर मात्र कुरा गनहोला ।

यसदिनमा दिनको ३ देखि ४.३० बजेसम्म राहु काल रहनेछ ।यस समयमा महत्वपुर्ण कार्य नगर्नु होला ।