फागुन २१ काठमाडौ — अस्थाई तथा राहत शिक्षकहरुले आज देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन् ।
विगत लामो समयदेखि राहत र बालविकास शिक्षकहरुले पेशागत सुरक्षा, स्थायीत्वको लगायतका विभिन्न गर्दै आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनकै क्रममा सोमबार राजधानीमा भएको राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
अस्थाई शिक्षकहरुद्वारा आज देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा
