शिवरात्रीको दिन पशुपतिनाथमा जे देखियो……….फोटो फिचर

फागुन २०, काठमाडौ–आज महाशिवरात्री पर्व । शिव उपासकहरुले शिवको पूजा, आराधना गर्ने, वेलपत्र र दुध चढाउने गर्दछन् ।
हिन्दु धर्मालम्वीहरुले शिवलाई महादेव परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

आजको दिन शिव मंन्दिर र शिवालयहरुमा दर्शनार्थीको भिड लाग्ने गर्दछ । पशुपतिनाथको मंदिरमा देश तथा विदेशवाट दर्शनार्थीको घुइचो लागेको छ ।

हामीले त्यहा देखिएका केही दृश्यलाई समेटी फोटो फिचर तयार पारेका छौ ।