फागुन २० काठमाडौ —महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ सुरक्षाका लागि आज पाँच हजार सुरक्षाकर्मी पहिचालन गरिएको छ ।
पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन
