काठमाडौ–ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइयो । श्रद्धाञ्जली कार्यक्रममा देखिएका केहि दृश्य यहा हामी प्रस्तुत गरेका छौ । हेर्नुहोस फोटो फिचर ।