फेसबुकले समेत बिदा दियो मन्त्री अधिकारीलाई

फागुन १७ , काठमाडौ – –ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाइ फेसबूकले ‘रिमेम्बरिङ रवीन्द्र अधिकारी’ भन्दै बिदाई गरेको छ ।
फेसबूकले मृतक व्यक्तिहरूको फेसबूक अकाउन्टलाई मेमोरिलाइज्ड अकाउन्टमा परिणत गर्दै आएको छ