जोतिषचार्य शिवराज रेग्मी
मेष राशिको लागि काममा सवधानी अपनाउँनु होला शत्रु पक्ष हावि हुन सक्छन् । यात्रामा केही समस्या आउँन सक्ने देखिन्छ ।
वृष राशिको आफ्नो प्रतिभाले अरुको मन जित्न सकिनेछ । समाजसेवामा मन जानेछ . मनसम्मानको अवसर प्राप्त होला ।
मिथ’न राशिको लागि कार्यस्थलमा प्रशंशा मिल्नेछ । प्रेमी प्रेमीकासँग भेटघाट भएर रमाईलो समय बित्ला । स्वास्थ्यमा सुधार आउँनेछ ।
कर्कट राशिका लागि अध्ययनको क्षेत्रमा अफलता मिल्न सक्छ । आफन्तमा बेमेलको वातावरण सृजना हुन सक्छ धैर्य भएर अगाडि बढ्नु होला ।
सिंह राशिका लागि दाम्पत्य सम्बन्धमा खिन्नता आँउनेछ । नचाहिने काममा धनखर्च होला । मानसिक चिन्ताले सताउँला ।
कन्या राशिका लागि परिवारमा नयाँ सदस्यको आगमनले मन प्रशन्न होला । परोपकारको कार्यमा मन जानेछ । नसोचेको ठाँउबाट पैसा हात पर्न सक्छ ।
तुला राशिका लागि अभिभावकसँग भैझगडा पर्नसक्छ । मान सम्मनमा आचँ आउँनसक्छ सावधान भएर अगाडी बढ्नु होला ।
वृश्चिक राशिका लागि नयाँ व्यापारको थालनी होला ।नयाँ घरमा प्रवेशको अवसर प्राप्त होला । सुखद यात्रा हुनेछ .
धनु राशिका लागि प्रेम सम्बन्धमा समस्या आउँनेछ । घरयासी झमेलाले मन विचलित रहला । काममा मन नजान सक्छ ।
मकर राशिका लागि कार्यस्थलमा प्रशंशा मिल्नेछ । प्रेमी प्रेमीकासँग भेटघाट भएर रमाईलो समय बित्ला । स्वास्थ्यमा स’धार आउँनेछ ।
क’म्भ राशिका लागि धनप्राप्तिको नयाँ अवसर प्राप्त हुने र धनसञ्चय ह’नेछ . प्रतिस्पर्धामा सफलता मिल्नेछ । पढाईमा मन जानेछ ।
मीन राशिका लागि आम्दानीमा कमी आउँनेछ . झुटा आरोप लाग्न सक्छ होसियार भएर काम गर्नु होला ।
यसदिनमा दिनमा ३ देखि ४.३० बजेसम्म राह’ काल रहनेछ । यस समयमा महत्वप“र्ण कार्य नगनर्’ होला ।