फागुन १३, काठमाडौं– आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपालद्धारा चीन ५ रनले पराजित भएको छ ।
थाइल्यान्डको बैंककमा सोमवार भएको पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराएर छनोट सम्भावना कायमै राखेको छ । खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा ७७ रन बनाएको थियो ।
विश्वकप छनोटः नेपालद्धारा चीन ५ रनले पराजित
